धेरै बचत गरौं, धेरौ बाचौं र धेरै काम गरौं
परिकल्पना
यस संस्था ग्रामिण समुदायमा आधारित बित्तिय कारोबार एवं सामाजिक र साँस्कृतिक योगदान गर्ने पहिलो सवल संस्था हुनेछ ।
ध्येय
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप प्रतिस्पर्धी बित्तिय सेवाहरु प्रदान गरी शेयर सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर को विकास गर्नु यस संस्थाको ध्येय हो ।
|
हाम्रो वेवसाईटमा यहाँहरुलाई स्वागत छ ।
|







