तालिम प्रबद्र्धन तथा ब्यबस्थापन उप समितिको आयोजनामा ज्येष्ठ सदस्य धार्मिक भम्रण २०७१।०७।२२ पलाञ्चोक मन्दिर मा ३६ जना जेष्ठ सदस्यहरुलाई भ्रमण गराइएको थियो भने उहाँहरूको स्वास्थ्य परिक्षणका साथै दोसल्ला अाेढाएर सम्मान गरियो ।

old2

old4

old3

  old1