२०७६।१०।९ गते यस श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.को नगरकोट सेवा केन्द्र समुदघाटन कार्यक्रम भक्तपुर चा.न.पा वडा न. ६ का वडा अध्यक्ष सन्ते वाइवा ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।