सम्पूर्ण सदस्य ज्यूहरू
उपरोक्त विषयमा यस संस्थाको पन्धौं बार्षिक साधारण सभा तपसिल उल्लेखित मिति, समय र स्थानमा हुने भएकोले तपाइको अनिवार्य उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछु ।
सचिब
साधारण सभा हुने
मितिः २०७०।०६।१९ गते शनिवार
समयः बिहान १० बजे
स्थानः श्री कृष्ण उच्च मा.वि. बागेश्वरि १ खरिपाटी, भक्तपुर