20160409_115041यस संस्थाकाे महिला शसक्तिकरण तथा बाल खुत्रुके बचत उप समितिकाे अायाेजनामा हुन गइरहेकाे बाल बचत सदस्य भेला कार्यक्रम मिति २०७३ चैत्र २६ गते विहान १० बजे गितामन्दिर प्राङ्गणमा हुने भएकाे हुँदा सम्पुर्ण बाल बचत सदस्यहरूलाइ अनिवार्य उपस्थितिकाे लागि हार्दिक अनुरोध गरिन्छ ।