सप्ताह व्यापी कार्यक्रमको सूचना

Home » सप्ताह व्यापी कार्यक्रमको सूचना

यस संस्थाको स्थापना दिवस यहि मंसिर ३ गते पर्ने भएकोले सम्विधान सभाको निर्वाचनलाइ मध्यनजर गर्दै उक्त कार्यक्रम २०७० मंसिर ८ गते शनिवार संस्थाको कार्यालयमा रक्तदान, स्वास्थ्य सिविर, अन्तर मा.वि स्तरीय हाजिर जवाफ तथा संस्थामा दिपावली कार्यक्रम समेत गरिने भएकोले सो दिन सम्पुर्ण सदस्य तथा शुभ चिन्तकहरूलाइ उपस्थितिको लागि अनुरोध गरिन्छ ।

युवा साकोस, नगरकोट

परिवार