मिति २०७४ असोज ७ गते शनिबार १९ अाैं बार्षिक साधारण सभा चागुनाराण न.पा. ७, खरिपाटी स्थित श्री कृष्ण उच्च मा.वि. को प्राङगणमा विहान १० बजेदेखि हुन गइरहेकाे हुँदा समस्त सदस्य महानुभावहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछाैं ।